Skip to content

पञ्चकन्याको आईपिओ नतिजा लगानीन्युजमा

nabil bank



लगानीन्युज/काठमाडौँ: पञ्चकन्या माई हाइड्रोपावर प्राथमिक शेयर शुक्रबार बाँडफाँड  भएको छ ।  १ लाख १ सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर  हात पारेका छन् ।
 रितिपूर्वक आवेदन दिनेको संख्या १ लाख ४६ हजार थियो  । 
पञ्चकन्याको आईपिओ नतिजा लगानीन्युजमा हेर्न सकिने छ । यस पल्ट लगानीन्युजले नाम बाटपनि  नतिजा हेर्न सकिने छ । आफ्नो नाम वा BOID बाट आईपिओ नतिजा हेर्न सकिने छ । 


रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime