Skip to content

पोखरा फाईनान्सले गर्यो लाभास प्रस्ताव; ५ प्रतिशत बोनस र ८ दशमलव ६८ प्रतिशत नगद लाभास दिने

लगानीन्युज/काठमाडौँ : पोखरा फाईनान्सको ४५४ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ।
५ प्रतिशत बोनस र ८ दशमलव ६८ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।
कम्पनीको हाल चुक्ता पुँजी ८१ करोड ६४ लाख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life