Skip to content

बजार इन्ट्राडे लो नजिकै बन्द ; कारोवार रकमपनि घट्यो

nabil bank



लगानीन्युज/काठमाडौँ : आज नेप्से परिसूचक १४ दशमलव ०३ अंकले  घटेर ११९६ दशमलव २९  को विन्दुमा  पुगेको छ।  आज ३२  करोड ५२ लाख बराबरको शेयर खरिद बिक्री भयो।  कारोवार रकमपनि बिहीबारको तुलनामा घटेको छ। 



 आज सबै उपसुचकमा घटे। सबै भद्ना धेरै निर्जीवन बीमा  कम्पनीको उपसुचकमा १ दशमलव ७३  प्रतिशतको  गिरावट देखियो।  
  
आज सबै भन्दा धेरै ग्रामिण विकास लघुवित्त वित्तिय सस्थाको शेयरको  किनबेच भयो। ग्रामिण विकास लघुवित्तको  ३  करोड ४५  लाख  बराबरको  शेयर किनबेच  भयो। 
आज खानी खोला हाईड्रोको  शेयर मूल्य सबै भन्दा धेरै ५  दशमलव ७१  प्रतिशतले बढ्यो भने  नागबेली लघुवित्त विकास बैंकको  शेयर मूल्य  ५  दशमलव ३७   प्रतिशतले घट्यो।


आज बजारको न्यून विन्दु ११९५ दशमलव ७० विन्दु रहेकोमा बजार त्यो भन्दा अलिक माथि  ११९६ दशमलव २९  को विन्दुमा बन्द भएको छ।  बजार आज खुलेबाट घट्न थालेको थियो  तर एक पटकपनि बाउन्स ब्याक गर्न खोजेन।  यस किसिमको प्रवित्तिलाई त्यति सकारात्मक मानिदैन।

हेरौ आज धेरै कमाउने १० कम्पनी :



हेरौ आज धेरै गुमाउने  १० कम्पनी :




हेरौ आज धेरै कारोवार भएका १० कम्पनी :


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life