लगानीन्युज/काठमाडौँ : आज नेप्से परिसूचक ८ दशमलव २२ अंकले घटेर ११८८ दशमलव ०७ को विन्दुमा पुगेको छ। आज २२ करोड ६१ लाख बराबरको शेयर खरिद बिक्री भयो।
कारोवार रकमपनि आईतबारको तुलनामा घटेको छ।
आज उत्पादनमुलक कम्पनीको उपसुचक बाहेक सबै उपसुचकमा घटे। सबै भद्ना धेरै हाईड्रो कम्पनीको उपसुचकमा १ दशमलव ६९ प्रतिशतको गिरावट देखियो।
आज वोर्ल्ड मर्चेन्टको शेयर मूल्य सबै भन्दा धेरै ५ दशमलव २६ प्रतिशतले बढ्यो भने सिन्धु विकास बैंकको शेयर मूल्य ९ दशमलव ३७ प्रतिशतले घट्यो।
आज बजारको न्यून विन्दु ११८५ दशमलव ८२ विन्दु रहेकोमा बजार त्यो भन्दा माथि ११८८ दशमलव ०७ को विन्दुमा बन्द भएको छ। बजार आज खुलेबाट घट्न थालेको थियो ।
हेरौ आज धेरै कमाउने १० कम्पनी :











प्रतिक्रिया दिनुहोस्