Skip to content

८ अर्ब पुँजी पुगिसक्दा पनि प्राइम कमर्सियल बैंकले किन्ने भयो ओम डेभलपमेन्ट बैंक



लगानीन्युज/काठमाडौँ : कम्पनीले गर्ने  पुँजी वृद्धि नियामक निकायबाट आउने बाध्यात्मक परिस्थितिमा  मात्र गर्ने  होइन कम्पनीको आवस्यकता पनि हो भन्ने कुरा प्राईम कमर्सियल बैंकले प्रमाणित गरेको छ।

प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्ने सम्झौता गरेको संगै बैंक ८ अर्ब पुँजीमा नरोकिएको देखिन्छ।  


प्राइम कमर्सियल बैंकले खरिद गर्दा कुन स्वाप दिने भन्ने कुरा चाही सम्पति तथा दायित्वको मूल्याङ्कन (डीडीए रिपोर्ट ) बाट तय गरिने बताइएको छ । खरिद सम्झौता संगै ओम डेभलपमेन्ट बैंकको नेप्सेमा कारोवार  रोकिएको छ।

प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी  ८ अर्ब ३ करोड छ भने  ओम डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड  छ।    
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life