Skip to content

एनआईबिएल समृद्धि फन्ड १ ले कर सहित १२ प्रतिशतका दरले लाभांश दिने; कहिले छ बुक क्लोज ?



लगानीन्युज/काठमाडौँ :  एनआईबिएल  म्युचुअलफण्डद्धारा  सञ्चालित एनआईबिएल समृद्धि फन्ड १ ले कर सहित १२ प्रतिशतका दरले रु १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने सूचना एनआईबिएलएस क्यापिटलले  नेप्सेको वेबसाइट मार्फत जानकारी दिएको छ।

लाभास प्रयोजनकाका लागि भाद्र २२  गते बुक क्लोज मिति तोकिएको छ। भाद्र २१  गते सम्म कायम ईकाईधनीले १२ प्रतिशत प्रतिफल खान पाउने छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life