लगानीन्युज/काठमाडौँ : आज नेप्से परिसूचक ४ दशमलव ७९ अकले घटेर ११७२ दशमलव ३० को विन्दुमा पुगेको छ। आज १९ करोड २१ लाख बराबरको शेयर खरिद बिक्री भयो।
आज सबै उपसुचकमा गिरावट देखियो । सबै भन्दा धेरै उत्पादन मुलक कम्पनीको उपसूचकमा शुन्य दशमलव ७९ प्रतिशतको गिरावट देखियो।
आज बजारको न्यून विन्दु ११७१ रहेकोमा बजार त्यो विन्दु भन्दा थोरै माथि ११७२ दशमलव ३० को विन्दुमा बन्द भएको छ।
६ दिन पछि हिजो एक दिन बढेको बजार आज भने घटेको छ ।













प्रतिक्रिया दिनुहोस्