लगानीन्युज/काठमान्डौ : आर्थिक वर्षको समाप्ति संगै नेप्सेमा सुचिकृत कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम बढ्दै छ। शुक्रबार सम्म १४ वटा कम्पनीहरुले लाभास प्रस्ताव गरेकोमा ङादी ग्रुप पावर र सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमले दिने लाभासको लागि भने बुक क्लोज भैसकको अवस्था छ। अब सो कम्पनीको शेयर र इकाई खरिद गर्ने लगानीकर्ताले भने उक्त कम्पनीले दिने प्रतिफल प्राप्त गर्ने छैनन्।
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।
(स्पस्ट हेर्न तलको तस्वीरमा क्लिक गर्नु होला। )
प्रतिक्रिया दिनुहोस्