लगानीन्युज /काठमान्डौ :नेशनल लाइफको ६० प्रतिशत हकप्रद शेयर भर्न भाद्र १९ गते मंगलबार अन्तिम दिन रहेको छ । ६० प्रतिशत हकप्रद शेयर बिक्री भाद्र ४ गते सम्म भएपनि कम्पनीले हकप्रद शेयर भर्ने समय १५ दिनले वृद्धि गरी भाद्र १९ गते सम्म पुर्याएको थियो ।
असार २१ गते सम्म कायम शेयरधनीले ६० प्रतिशत हकप्रद शेयर खरिद गर्न सक्ने छन्।
प्रतिक्रिया दिनुहोस्