लगानीन्युज/काठमान्डौ :ज्योति विकास बैंकले बेस रेटमै कर्जा दिने भएको छ। कम्पनीको आधिकारिक वेवसाईटमा प्राप्त जानकारी अनुसार बैंकले नयाँ तथा संचालित व्यावसाय विस्तारका लागि ज्योति साना तथा मझौला व्यवसायी कर्जा शीर्षकमा बेस रेट ( आधार व्याज दर )मै कर्जा प्रवाह गर्ने छ। असार मसान्त सम्मको बैंकको आधार व्याज दर १२ दशमलव ६८ प्रतिशत छ।









प्रतिक्रिया दिनुहोस्