Skip to content

आज कुन कुन कम्पनीले गरे लाभास प्रस्ताव ?


लगानीन्युज/काठमाडौँ : आज दुई वटा कम्पनीको संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।  


नेप्सेमा प्राप्त जानकारी अनुसार जानकी फाईनान्स र ज्योति विकास बैंकले लाभास प्रस्ताव गरेका छन्।  

ज्योति विकास बैंकको ३१२ औ सन्चालक समितिको बैठकले ८ दशमलव ४० प्रतिशत नगद लाभास दिने प्रस्ताव गरेको छ भने जानकी फाईनान्सको २६१ औ संचालक  समितिको बैठकले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव  १६ प्रतिशत नगद लाभास दिने  प्रस्ताव गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकको  स्वीकृती पछी सम्बन्धित कम्पनीको साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life