Skip to content

पोखरा फाईनान्स र वोमी माईक्रोफाईनान्सको लाभास रास्ट्र बैंकबाट स्वीकृत

nabil bank

लगानीन्युज/काठमाडौं: पोखरा फाईनान्स र वोमी माईक्रोफाईनान्सले प्रस्ताव गरेको लाभास नेपाल रास्ट्र बैंकले स्वीकृत दिएको  छ।  
पोखरा फाईनान्सको संचालक समितिको बैठकले  ५  प्रतिशत बोनस शेयर र ८ दशमलव ६८४ प्रतिशत नगद लाभास प्रस्ताव गरेको थियो भने वोमी माईक्रोफाईनान्सले २५ प्रतिशत नगद लाभास प्रस्ताव गरेको थियो ।
रास्ट्र बैंकले स्वीकृत प्रदान गरे पश्चात अब भने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभास अनुमोदन भएपश्चात लगानीकर्तालाई सो लाभास वितरण गरिने छ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi