Skip to content
Prabhu

वोमी माईक्रोफाईनान्सले डाक्यो साधारणसभा ; २५ प्रतिशत नगद लाभांस दिदै, बुक क्लोज कहिले ?

nabil

लगानीन्युज/काठमान्डौ :वोमी माईक्रोफाईनान्स वित्तिय सस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ।  साधारण सभा यही कार्तिक १७ गते चितवनको पुल्चोकमा हुने भएको छ। साधारण सभामा कम्पनीले २५ प्रतिशत नगद लाभासं दिने प्रस्तावपनि लैजादै छ। साधारण सभा प्रयोजनाका लागि कार्तिक ४ गते देखि कार्तिक १७ गते सम्म बुक क्लोज तोकिएको छ। कार्तिक ३ गते सम्म कायम शेयधनीले २५ प्रतिशत नगद लाभास र साधारण सभामा भाग लिन  छन्।  
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal