Skip to content

ओरियन्टल होटलको बोनस र क्यास सुरक्षित गर्ने आज अन्तिम दिन



लगानीन्युज/काठमान्डौ: होटलले कार्तिक १२ मा साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनाका लागि कम्पनीले असोज १९ गते देखि बुक क्लोज गर्दैछ। असोज १८ गते बिहीबारसम्म कायम सेयरधनीले बोनस पाउनेछन् ।

साधारणसभामा होटलले १५ प्रतिशत बोनस सेयर र  ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजानेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life