लगानीन्युज/काठमान्डौ : धितोपत्र बोर्डले किसान माइक्रोफाईनान्स वित्तीय संस्थाले बिक्री गर्ने ५० प्रतिशत हकप्रद शेयरको निस्काशन गर्न स्वीकृती दिएको छ।
एक सय रूपैयाँ अंकित मुल्यमा २ लाख ४० हजार २५० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउन स्वीकृती पाएको छ ।
कम्पनीले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद दिने प्रस्ताव पनि संचालक समितिले गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्