Skip to content
Prabhu

१४५६ बजार मूल्य भएको हिमालयन डिष्ट्रिलरीले २१ रुपैयाँ ५ पैसा नगद लाभासं दिने

nabil



लगानीन्युज/काठमान्डौ : हिमालयन डिष्ट्रिलरीले गत बर्षको नाफा बाट २१ रुपैयाँ ५ पैसा नगद लाभांश दिने भएको छ। बुधबार बसेको कम्पनी संचालक समितको बैठकले सो प्रस्ताव गरेको हो । कम्पनीले गत वर्ष २० प्रतिशत नगद लाभांस दिएको थियो ।
दोश्रो बजारमा कम्पनीको बजार मूल्य बिहिबार प्रति कित्ता १४५६ रहेको छ।




Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal