साधारण सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर ११ गते देखि बुक क्लोज मिति तय गरेको छ। मंसिर १० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।
लगानीन्युज/काठमान्डौ : निर्धन उत्थान वित्तिय सस्थाले आफ्नो वार्षिक साधारण सभा यही मंसिर २५ गते गर्ने भएको छ। माईक्रोफाईनान्सले साधारण सभामा २२ दशमलव ११ प्रतिशत नगद लाभांस र २० प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ।
कम्पनीको हाल पुँजी १ अर्ब रहेको छ। बोनस शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब २० करोड पुग्ने छ।
प्रतिक्रिया दिनुहोस्