Skip to content

लक्ष्मी लघुवित्तको बुक क्लोज मिति तय

nabil bank



लगानीन्युज/काठमान्डौ: लक्ष्मी लघुवित्तले आफ्नो वार्षिक साधारण सभा यही पुष १ गते गर्ने भएको छ। लघुवित्तले साधारण सभामा २६ दशमलव ३२  प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १९ गते देखि बुक क्लोज मिति तय गरेको छ। मंसिर १८  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।





Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi