Skip to content
Prabhu

युनाईटेड मोदी हाईड्रोपावरले दिने भयो ५ प्रतिशत नगद

nabil



लगानीन्युज/काठमान्डौ: युनाईटेड मोदी हाईड्रोपावरले हाल कायम चुक्ता पुंजी १ अर्ब १५ करोडको  ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले ५  प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ ।  उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ  । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal