Skip to content

डिप्रोक्स लघुवित्तको २०% लाभांश प्रस्ताव

लगानीन्युज/काठमाडौँ :डिप्रोक्स लघुवित्तको संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १० प्रतिशत बोनस शेयर र  १० दशमलव प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको लागि पेश गरिने छ। कम्पनीले ७० करोड ३१ लाख पुँजीमा सो लाभास प्रस्ताव गरको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life