Skip to content

ग्लोबल आइएमई बैंकले दिने भयो १६ प्रतिशत बोनस शेयर


लगानीन्युज/काठमाडौँ : ग्लोबल आइएमई बैंकको ३०७ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १६  प्रतिशत बोनस शेयर दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life