Skip to content

धनगढीमा एक दिने शेयर तालिम सम्पन्न




लगानीन्युज/धनगढि:  प्रदेश नम्बर ७ मै पहिलो पटक एक दिने शेयर सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम मंसिर १५ गते शनिबारका दिन तालिम सम्पन्न भएको थियो।

तालिममा ८३ जना लगानीकर्ताको सहभागिता थियो।

“यस प्रकारका तालिमले यस क्षेत्रमा शेयर बजारको माहोल वृद्धि गर्न सफल गर्ने छ ” आयोजक शिव राज सिंहले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो।

तालिम देव तालिम केन्द्रको हलमा आयोजना भएको थियो। तालिममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिकामा हुनुहुन्थ्यो। 

आउदै गरेको अन्लाईन कारोवार प्रणालीले गर्दा राजधानी बाहिरका लगानीकर्ताहरु निकै नै उत्साहित छन्। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life