Skip to content

चौतारी लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन

nabil bank

लगानीन्युज/काठमान्डौ: चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि आईपिओ  निष्काशन गर्ने भएको छ ।  एक सय रुपैयाँ अंकित मुल्यमा लघुवित्तले निष्काशन गर्ने ६ लाख कित्ता आईपिओमध्ये सर्वसाधारणलाई ५ लाख ६० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपिओमा न्युनतम ५० कित्ता आवेदन दिन सकिने छ।  मंसिर २३ गते सम्म आवेदन दिनु पर्ने छ। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi