Skip to content

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति तय

nabil bank




लगानीन्युज/काठमान्डौ : स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३२ औ  वार्षिक साधारण सभा यही माघ ७  गते गर्ने भएको छ। बैंकले साधारण सभामा १७ दशमलव ५० प्रतिशत नगद लाभांसको  प्रस्ताव लैजादै छ। साधारण सभा प्रयोजनका लागि यही पुष   २९  गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष २८  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime