Skip to content

माछापुच्छे बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय

लगानीन्युज/काठमान्डौ : माछापुच्छे बैंकले आफ्नो २० औ वार्षिक साधारण सभा यही पौष २० गते पोखरामा गर्ने भएको छ। बैंकले साधारण सभामा १० प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पौष ६ गते  देखि २० गते सम्म बुक क्लोज मिति तय गरेको छ। पुष ५  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।
साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुस।


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life