लगानीन्युज/काठमान्डौ:आइएमई जनरल इन्स्योरेन्सले पौष १७ गते देखि ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । मंसिर ६ गतेसम्म कायम शेयरधनीले १० बराबर ८ अनुपातमा हकप्रद शेयर खरिद गर्न पाउनेछन ।
हकप्रद शेयर भर्ने अन्तिम मिति माघ २१ गते रहेको छ।
हकप्रद शेयर भर्ने अन्तिम मिति माघ २१ गते रहेको छ।
प्रतिक्रिया दिनुहोस्