Skip to content

सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय

nabil bank

लगानीन्युज/काठमान्डौ : सप्तकोशी डेभलपमेन्ट बैंक छेठौ औ वार्षिक साधारण सभा यही पौष २८ गते गर्ने भएको छ। बैंकले  सभामा ३ प्रतिशत बोनस शेयर तथा ५ दशमलव ०३६ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।


साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पौष ८ गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष ७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi