Skip to content

स्वाबलम्बन लघुवित्तलेपनि एफपिओ निस्काशन गर्ने

nabil bank
thumbnail

लगानीन्युज/काठमान्डौ: स्वाबलम्बन लघुवित्तको हाल संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० रहेको रहेकोमा सो अनुपातलाई ५१:४९ मा ल्याउन कम्पनीले १० कराेड ४८ लाख बराबरको एफपिओ निस्काशन गर्ने र ६ कराेड ६० लाखकाे संस्थापक शेयरलाई  साधारणमा रुपान्तरण गर्ने भएको छ ।

कम्पनी पुष २६ गते हुने वार्षिक साधारण सभामा माथिका प्रस्ताव पेश हुने छन्।
साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुस।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life