लगानीन्युज/काठमान्डौ : स्वाबलम्बन लघुवित्तले आफ्नो १७ औ वार्षिक साधारण सभा यही पौष २६ गते काठमाडौँमा गर्ने भएको छ। लघुवित्तले साधारण सभामा २५ प्रतिशत बोनस शेयर तथा ११ दशमलव ८४ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पौष १० गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष ९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।
प्रतिक्रिया दिनुहोस्