Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय

nabil
लगानीन्युज/काठमान्डौ : ग्लोबल आइएमई बैंकले आफ्नो १२ औ वार्षिक साधारण सभा यही पुस २७ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १६  प्रतिशत बोनसको प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १३  गते देखि सम्म बुक क्लोज मिति तय गरेको छ। पुष १२  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal