Skip to content

सनराइज बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय

nabil bank








लगानीन्युज/काठमान्डौ :   सनराइज बैंकले आफ्नो ११  औ वार्षिक साधारण सभा यही पुस २९  गते गर्ने भएको छ। बैंकले साधारण सभामा ११  दशमलव ५०  प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १२ गते  बुक क्लोज मिति तय गरेको छ। पुष ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life