Skip to content

बजार “इण्ट्राडे हाई”मा बन्द ,लगानीकर्तामा उत्साह

nabil bank



लगानीन्युज/काठमान्डौ: 

आज साताको पहिलो दिन नेप्से परिसुचक ३२ दशमलव २४ अंकले बढेर ११९८ दशमलव १८ को विन्दुमा पुगेको छ। परिसुचक आज २ दशमलव ७७ प्रतिशतले बढेको छ।

आज दिन भरमा ८७ करोड ५५ लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम पनि अघिल्लो दिन को कारोबार भन्दा बढेको छ। आज बजार ११९८ दशमलव १८ को उच्च बिन्दु सम्म पुगेको मा बजार त्यही विन्दु अर्थात ११९८ दशमलव १८ को विन्दुमा बन्द भएको छ। बजार इण्ट्राडे हाईमा बन्द हुनु भनेको अन्तिम समयमा बजारमा खरिद कर्ता हावी भएको प्रस्ट

आज सबै भन्दा धेरै सनराईज बैंक लिमिटेडको को प्रमोटर शेयर किनबेच भयो। बैंकको ८ करोड १७ लाख बराबरको शेयर किनबेच भएको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनी को मूल्य सबै भन्दा धेरै १० प्रतिशतले वृद्धि भयो भने कैलाश बिकाश को शेयर मुल्य सर्वाधिक ६ दशमलव २५ प्रतिशतले घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi