Skip to content

लमजुङ, सुन्दर बजारमा एक दिने शेयर तालिम सम्पन्न

लगानीन्युज/लमजुङ: एभरेस्ट साकोस र लगानी स्कुलको संयुक्त आयोजनामा लमजुङ जिल्लामा एक दिने शेयर तालिम आयोजना भएको छ। सुन्दर बजारमा आयोजित कार्यक्रममा २९ जना स्थानीय लगानीकर्ताको सहभागिता थियो। 
आयोजक एभरेस्ट साकोसको तर्फ बाट कार्यक्रम संयोजक  विष्णु कुमार श्रेष्ठका अनुसार तालिम निकै प्रभावकारी भएको र आगामी दिनमा पनि यस प्रकारका तालिम निरन्तर आयोजना गर्ने जानकारी दिनु भयो। 
तालिममा लगानी स्कुलका प्रमुख कार्यकारी अधिकृत सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life