लगानीन्युज/काठमान्डौ:कालिका लघुवित्तको १६३ औ संचालक समितिको बैठकले २०७५ असार मसान्त सम्म कायम १० करोड चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजादै छ।
त्यस्तै यस अघि मंसिर १९ गते बसेकाे लघुवित्तको १६२ औ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ काे नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनकाे ०.४२ प्रतिशत नगद गरि कूल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनीको साधारण सभाको मिति भने तय हुन बाँकी छ।
सम्बन्धित् समाचार
अख्तियारमा उजुरी दिने बढे,जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ५५ उजुरी
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा
सम्बन्धविच्छेदका घटनामा कमी आएन
रुकुमपश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान
लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्टको आयोजनामा बुटवलमा एक दिने शेयर तालिम सम्पन्न
रिलाइन्स फाइनान्सद्वारा लाभांस घोषणा
प्रतिक्रिया दिनुहोस्