लगानीन्युज/काठमान्डौ: आज साताको चौथो कारोवार दिन नेप्से परिसूचक २ दशमलव २९ अंकले बढेर ११७९ दशमलव ३६ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव १९ प्रतिशतले बढेको छ। आज दिन भरमा ३४ करोड ७८ लाख बराबरको शेयर किन बेच भएको छ।
आज बजार ११७७ दशमलव ०७ को बिन्दु मा खुलेको थियो भने ११८३ दशमलव १२ को उच्च बिन्दु सम्म पुगेको थियो। आज बजार ११७६ दशमलव ८८ को विन्दुमा सम्म पुगेकोमा अन्तिममा बजार ११७९ दशमलव ३६ को बिन्दुमा बन्द भएको छ।












प्रतिक्रिया दिनुहोस्