Skip to content

सामान्य अंकले दोश्रो बजार घट्दा , कारोबार रकम बढ्यो



लगानीन्युज/काठमान्डौ: आज साताको तेश्रो  दिन नेप्से परिसूचक ३ दशमलव ८९ अंकले घटेर ११६० दशमलव ९९  को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ३३  प्रतिशतले घटेको छ।। आज  ३० करोड ८०  लाख बराबरको शेयर किनबेच भएको छ। आज को बजार मा भएका महत्तोपुर्ण विन्दु तथा  नेप्सेमा देखाएको विवरणहरु। 

 आजको बजारका महत्तोपुर्ण विन्दु:

खुला :    ११६४ दशमलव ८९       
उच्च  :     ११६५    दशमलव २१     
न्यून  :     ११५९   दशमलव ६५          
बन्द  :     ११६०   दशमलव ९९

आज सर्वाधिक कारोवार भएका १० कम्पनी:



आज सर्वाधिक कमाएका १० कम्पनी:



आज सर्वाधिक गुमाएका  १० कम्पनी:




Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life