लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेर ११५३ दशमलव ०६ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ७४ प्रतिशतले घटेको छ। आज ४१ करोड ५७ लाख बराबरको शेयर किनबेच भएको छ। आजको बजारमा भएका महत्तोपुर्ण विन्दु तथा नेप्सेमा देखाएको विवरणहरु।
आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला : ११६१ दशमलव ६३
उच्च : ११६१ दशमलव ६३
न्यून : ११५१ दशमलव ७९
बन्द : ११५३ दशमलव ०६
प्रतिक्रिया दिनुहोस्