Skip to content

नेपाल बैकर्स संघमा पाँच जना सदस्य चयन

काठमाडौं । नेपाल बैकर्स संघमा पाँच जना सदस्य चयन भएका छन् । 

बैंक संघको साधारणसभाले पाँचजना सदस्य चयन गरेको हो । 

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था बैकर्स संघको चितवनमा भएको साधारणसभाले सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन,प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धर,सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कंडेल,सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई चयन गरेको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life