प्राइम बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने लगानी न्यूज ८ पुष २०८०, आईतवार ०६:०८डिसेम्बर 24, 2023 काठमाडौं । प्राइम बैंकले सेयरधनीलाई यो पटक लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका आजदेखि लागू, ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्