महालक्ष्मी विकास बैंकबाट बोधराज देवकोटा बाहिरिए लगानी न्यूज २९ पुष २०८०, आईतवार ०५:३५January 14, 2024 काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) बोधराज देवकोटाले राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति समक्ष दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
बीमा शुल्कभन्दा तिर्नुपर्ने दायित्व बढी भएपछि हाइड्रोको बीमा हुन छाड्यो, समस्यामा हाइड्रोपावर र बीमा कम्पनी
प्रतिक्रिया दिनुहोस्