युनाइटेड अजोड इन्स्योरेनसले लगानीकर्तालाई १०.८०१ प्रतिशत लाभांश दिने लगानी न्यूज ५ माघ २०८०, शुक्रबार ०८:४३January 19, 2024 काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले लगानीकर्तालाई १०.८०१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाइ १०।२६१ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्