एनसेलको सेयर किनेका शतिषलाल आचार्य प्राविधिक र व्यावसायिक हिसाबले सक्षम नभएको छानबिन समितिको निचोड 

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत स्वामित्व किनेका शतिषलाल आचार्य प्राविधिक र व्यवसायिक हिसाबले कम्पनी सञ्चालन गर्न अयोग्य रहेका निष्कर्ष निकालेको छ ।  सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छानबिन समितिका संयोजक टंकमणि शर्माले प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा कम्पनीको खरिदबिक्रीमा खरिदकर्तालाई मात्रै दायित्व थप्ने काम भएको र खरिदकर्ता प्राविधिक र वित्तीय हिसाबले … Continue reading  एनसेलको सेयर किनेका शतिषलाल आचार्य प्राविधिक र व्यावसायिक हिसाबले सक्षम नभएको छानबिन समितिको निचोड