काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक १०.२६ अंकले बढेको छ ।
सोमबार १०.२६ अंकले परिसूचक बढ्दा नेप्सेमा चार अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकको ब्याजदर घट्ने क्रमसँगै लगानीकर्ताहरु जलविद्युत् कम्पनीमा झुम्मिएका छन् ।
सोमबार सर्किट ब्रेक लागेर बढ्ने कम्पनीमा धेरैजसो जलविद्युत् क्षेत्रका रहेका छन् । कारोबारको आधारमा हिमालय रिइन्स्योरेन्स कम्पनी नै अगाडि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्