फागुन पहिलो सातामै फूल्यो ढकमक्क लालीगुराँस लगानी न्यूज ६ फाल्गुन २०८०, आईतवार ११:१३February 18, 2024 बेनी । म्याग्दीको बेनी नगरपालिका–२ गौडा लाउनीको वनमा फागुन पहिलो सातामा नै ढकमक्क फुलेको लालीगुराँस। जलवायु परिवर्तनका कारण माघ दोस्रो सातादेखि नै म्याग्दीका जङ्गलमा लालीगुराँस फुलेको छ। ध्रुवसागर शर्मा
प्रतिक्रिया दिनुहोस्