टेन्ट जडान गरेर अस्पताल सञ्चालन लगानी न्यूज ६ फाल्गुन २०८०, आईतवार ११:०६February 18, 2024 जाजरकोट । बारेकोट गाउँपालिकाको लिम्सास्थित १० शय्याको प्राथमिक अस्पताल बसपार्कमा टेन्ट जडान गरेर सञ्चालन हुँदै । भूकम्पका कारण स्वास्थ्य संस्थामा क्षति भएपछि टेन्टमार्फत जाँच, उपचारदेखि सबैखालका कार्य हुँदैआएका छन् । हेमन्त केसी
एमालेको उद्योग विभागले उद्योग मन्त्रीलाई भन्यो, ‘अध्यादेशको स्वागत योग्य, अब रुग्ण उद्योग चलाउनुपर्यो’
आवासीय क्षेत्रमा जोखिम बढेको जनगुनासोको आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाइएको हो : काठमाडौं महानगर
प्रतिक्रिया दिनुहोस्