काठमाडौं । हिमालयन बैंकले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज बुधबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो। बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक बिदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्