नेरुडे लघुवित्त वित्तीयको सञ्चालकमा सुरेन्द्रराज भट्टराई निर्वाचित लगानी न्यूज १३ फाल्गुन २०८०, आईतवार ०८:३९February 25, 2024 काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सुरेन्द्रराज भट्टराई निर्वाचित भएका छन् । उक्त कम्पनीको फागुन ११ गते शुक्रबार सम्पन्न साधारणसभाको निर्णयअनुसार सञ्चालक पदमा सुरेन्द्रराज भट्टराई नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्