युनाइटेड अजोड इन्स्योरेन्सद्वारा स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त लगानी न्यूज १३ फाल्गुन २०८०, आईतवार ०७:५४February 25, 2024 काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ । उक्त कम्पनीको फागुन ८ गते मंगलबार बसेको २७ औं बैंठकको निर्णयअनुसार नेपाललाई स्वतन्त्र विज्ञ पदमा नियुक्त गरेको हो ।
बीमा शुल्कभन्दा तिर्नुपर्ने दायित्व बढी भएपछि हाइड्रोको बीमा हुन छाड्यो, समस्यामा हाइड्रोपावर र बीमा कम्पनी
प्रतिक्रिया दिनुहोस्