काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
कम्पनीको फागुन १४ गते सोमबार बसेको २८९औ सञ्चालक समितिको बैठकको निर्णयअनुसार अध्यक्षमा सञ्चालक समितिको सदस्यहरुबाट सञ्चालक सन्तोष फुयल नियुक्त भएका हुन् ।
धितोपत्र बोर्डले गर्यो ११ ब्रोकरलाई कारबाही
घरघर धाएर गभर्नर बनेको होइन, जनताको पैसाको रक्षा गर्छुः नवनियुक्त गभर्नर डा. पौडेल
हिमालयन बैंकको लोगो डिजाइन गरेर ३ दिनसम्म गोजीमा हालेर म बजार–बजार डुलेँः राजेन्द्र खेतान, उद्यमी (भिडियाेसहित)
सेयर बजारलाई रुचाउने गभर्नर डा. विश्व पौडेलको यात्राः सानिमा बैंकको सञ्चालकदेखि योजना आयोगको उपाध्यक्षसम्म
प्रतिक्रिया दिनुहोस्