Skip to content
Prabhu

गभर्नर अधिकारीले भने, संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक लक्षित अराजक गतिविधिले कर्जा विस्तारमा प्रभाव पर्ने बताएका छन् । सडकमा अराजक गतिविधि चलाएर फाइदा लिन खोज्ने बढ्दा जोखिम बढेको उनको भनाइ छ ।

उनले अर्थ समितिको बैठकमा आइतबार बोल्दै यस्ता गतिविधि रोक्नुपर्ने बताए । उनले संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढेको बताए ।

‘अहिले सडकमा अराजकता बढेको छ । यसले बैंकको कर्जा विस्तारमा असर गर्छ र यस्तोकार्यलाई  रोक्नुपर्छ,’ उनले भने ।’ 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal